May 21, 2017

राजपा फकाउँदै सरकार

काठमाडौं -सरकारले संसदमा पेस भएको संविधान संशोधन प्रताव थाती राखेर राष्ट्रि जनता पार्टी नेपाललाई दोस्रो तहको चुनावमा ल्याउन गृहकार्य थालेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार फोरम नेपालकाा अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका नेता महन्थ ठाकुसंग कुराकानी गरेका छन् यो खबर आजको नागरिक दैनिकमा छ ।

सरकारले राजपालाई दोस्रो चरणाको चुनावमा ल्याउन मभेसका केही जिल्लामा स्थानीय तहको संख्या बढाउने तयारी गरेको छ ।

शुक्रबार स्थानीय विकासमन्त्ती विजयी गच्छादारले फोरम नेपाल तथा राजपाका शीर्ष  नेताहरुलाई बोलाई मधेसका जिल्लाका केही स्थानीय संख्या बढाउने आश्वासन दिएका दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वास्तविक छाला जस्तै देखिने आवरणसहितको रोबोट जापानमा निर्माण

टोकियो, असार १३ गते । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको

पाँच दशमलव ६० अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।

भ्रष्टाचारकाे आराेप लागेका वैकुण्ठ योजना आयोगमा  गड्तौलालाई निमित्त मुख्यसचिव

 आषाढ १०, काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना

संसद्का कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्छ : अध्यक्ष ओली

असार ९,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

 जेठ १७, काठमाडौँ। सोह्रौँ योजना कार्यान्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा,

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : अध्यक्ष ओली

जेठ १६, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा