May 18, 2017

उम्मेदवारनै नभएको चिह्रनमा भोट

काठमाडौं – ललितपुर महानगरपालिकाको उपमेयर पदमा एमाले र राप्रपाबीचको तालमेल निरर्थक देखिएको छ ।

मेयर पदमा एमालेलाई घाउने र उपमेयरमा पदमा एमालेले राप्रपालाई सघाउने गरी भएको शीर्ष तहको सहमति मतपरिणाम देखिएन, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

सहमति बमोजिम ललितपुर महानगरपालिकामा एमालेले उपमेयर उम्मेदवार खाली र राप्रपाले मेयरकाो उम्मेदवाार खाली राखेका थिए ।

तर धेरै मतदाताले केन्द्रको निर्णय अवज्ञा गर्दै उम्मेदवार नै नभएको ुर्य चिह्नमा खसेका मत हेर्दा शीर्ष नेतृत्वबीचको तालमेल मतादाताले नरुचाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने