३ जेठ,रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको जारी मत गणनामा नेकपा माओवादी केन्द्र र एमालेको गाउँपालिको अध्यक्षमा बराबरी मत आएको छ ।
दोरम्बा गाउँपालिकामा हालसम्म ५ वटा वडाको मत गणना सम्पन्न भएर वडा अध्यक्ष घोषणा भइसकेको छ भने बाँकी २ वटा वडाको मतगणना भइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार दोरम्बा गाउँपालिको प्रमुखमा माओवादी केन्द्रका कमान मोक्तान २६३८ र एमालेका प्रेम लामा २६३८ मत ल्याएर बराबरी स्थानमा छन् । सुरुमा एमालेले अग्रता लिएपनि ५ नम्बर वडाको मत गणना गर्दा बराबरीको अवस्थामा आइपुगेका हुन् । गाउँपालिको अध्यक्षमा कांग्रेसका मानबहादुर लामाले १८८० मत प्राप्त गरेका छन् ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको