बैशाख १७, ललितपुर – नेपाली सेनाले विस्फोटक पदार्थ नदिँदा कान्तिलोकपथको काम प्रभावित बनेको खबर आजको नेपाल समाारपत्रमा छ ।
राजधानीलाई तराइसँग जोड्ने वैकल्पिक मार्गको रुपमा लिइने कान्तिलोकपथको काम प्रभावित बन्ने भएको हो ।
सेनासँग पटक पटक ताकेता गरेपनि विस्फोटक पदार्थ पाउन नसकेको कान्तिपथ सडक विस्तार योजनाका योजन प्रमुख देवेन्द्र शाहले भने, ‘हामीले ५ महिना अगाडि नै सेनासँग विस्फोटक पदार्थ मागेका थियौं । जवाफमा नभएको भनाइ आउँछ ।’
करिब ९० प्रतिशत सडक चौडा गर्ने काम सकिएपनि बाँकी भाग चौडा गर्न विस्फोटक पदार्थ नभई सम्भव नहुने उनको भनाई छ ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको