ललितपुर, चैत १९ – वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि सरकारले ७५ हजार म्यादी प्रहरीको भर्ना लिइरहेको छ । ललितपुर प्रहरीले पनि आवेदन दिएकामध्येबाट शनिबारदेखि छनौटको काम सुरु गरेको छ ।
ललितपुरमा ९ सय २ जना म्यादी प्रहरीको लागि आवेदन मागिएकोमा १६ सय ४२ जनाले आवदेन दिएका छन् । आवेदन दिनेमध्ये १२ सय ५० जना पुरुष र ३ सय ९३ जना महिला छन् । आवेदन दिएका मध्ये ८ सय जनाको छनौट शनिबार गर्ने र ८ सय जनाको आइतबार छनौट गर्ने त्यसपछि तालिम सुरु हुने महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इश्वर कार्कीले जानकारी दिनुभयो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको