काठमाडौं, १० चैत्र । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा पाएका छन् ।
प्रधानमन्त्री दाहाल एक साता चीन भ्रमणमा रहने भएकोले कार्यवाहक प्रधानमन्त्री को बन्ने भन्ने विवाद भइरहेको बेला प्रधानमन्त्री दाहालले अर्थमन्त्री महरालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मा सुम्पिएका हुन् ।
यसअघि प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसबाट उपप्रधान् एवं गृहमन्त्री बनेका विमलेन्द्र निधि र राप्रपाबाट उपप्रधान् एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनेका कमल थापाबीच वरियताक्रममा विवाद उत्पन्न भएपछि प्रधानमन्त्री दाहालले कार्यवाहकको जिम्मेवारी कसलाई सुम्पिने भनेर निर्णय गर्न सकेका थिएनन् ।
१४ चैत,काठमाडौं । मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । आज
१३ चैत,काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद खरिद गर्ने भएको
१३ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका
१२चैत,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने
१२ चैत,काठमाडौँ। नेकपा(एमाले)का नेता एवं सांसद रघुजी पन्तले कानुनमै व्यवस्था नभएको परराष्ट्र सल्लाहकार राष्ट्रपति नियुक्ति
१२ चैत,काठमाडौं ।नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आइतबार गृह