७ चैत, काठमाडौं । निर्वाचन आयोगले दर्ता खारेज गरेको प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले समेत आगामी निर्वाचनमा भाग लिन पाउने भएको छ ।
सर्वोच्च अदालतले समाजवादी जनता पार्टीलाई खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनले चुनावमा भाग लिन पाउने भएका हुन् । सर्वोच्चको फैसलासँगै निर्वाचन आयोगले मतपत्र सच्याएर सिंहको पार्टीको चुनाव चिन्ह समेत मतपत्रमा समेटेको छ ।
समाजवादी जनता पार्टीलाई आयोगले आधा चन्द्रमा चुनाव चिह्न प्रदान गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार सिंहको पार्टी समाजवादी जनता पार्टीले आगामी निर्वाचनमा २५ जिल्लामा दल दर्ता गराएको छ । सो पार्टीका उम्मेदवारहरुले २५ जिल्लामा पार्टीको चुनाव चिन्हमा प्रतिस्पर्धा गर्न पाउनेछन्

आयोगले आइतबार मतपत्रमा सिंहको पार्टीलाई समेटेको हो । आयोगका सचिव गोपीप्रसाद मैनालीले भने, ‘सर्वोच्चले समाजवादी पार्टीले जरिवाना तिर्छ भन्ने विश्वासका आधारमा अन्तरिम आदेश दिएको छ । सर्वोच्चको फैसलालाई सम्मान गर्नुपर्ने हुन्छ ।’

भदौ २०, सुर्खेत। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा बलियो शक्ति आवश्यक भएकाले २०८४ मा
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज
काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति