एजेन्सी । फुर्सदको समयमा तपाई के गनुहुन्छ ? सर्वियाकी एक २४ वर्षे रियालिटी टीभी स्टार सेनाडा नुर्किकले भने फुर्सदको समयमा पुरुष फेरी फेरी सेक्स गर्ने गरेको रहस्य सार्वजनिक गरेकी छिन् । अझ रोचक पक्ष त के भने उनले आँफैले छानेर हट एण्ड सेक्सी पुरुषसँग मात्रै सेक्स गर्ने अभिब्यक्तिले अहिले हंगामा नै मच्चाएको छ । हाई प्रोफाइल राजनीतिज्ञ उनका ब्वाय फ्रेन्डको संरक्षमा उनले यो अश्लिल हर्कत गर्दै आएकी हुन् । सर्वियामा बेश्यावृतिको काम गैरकानुनी मानिएपनि प्रहरीलाई नै उनका प्रेमीले पक्राउ गर्नेको जागिर जाने धम्की दिएपछि निर्धक्क वेश्यावृति गर्ने छुट पाएकी सेनाडा फुरुंग छिन् । सेनेडाले आँफुसँग संभोग गर्ने ग्राहकले महंगा उपहार पनि दिने गरेको बताइन् । –
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ