प्रचण्ड पुत्र प्रकाश बने बन्दुकधारी

17155275_1874487212788460_1714489722056955832_nकाठमाडौं, चैत १ – प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले गत बिहीबारदेखि २२ बोर राईफल बोक्ने आधिकारिक अनुमति पाएका छन् ।

दाहालको व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको सुरक्षा समितिको निष्कर्षपछि गृह मन्त्रालयको सिफारिसमा उनलाई हतियार बोक्न अनुमति दिइएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले दाहालले इटलीबाट आयात गरिएको २२ बोर राइफल र दुई सय थान गोली राख्ने इजाजतपत्र दिएको हो । इजाजत पत्र उनको नागरिकताको नाम साकार दाहालका नाममा छ । १० वर्षे युद्धका क्रममा हजारौँ नेपाली जनताका छारा छोरी प्रचण्डकै काशनमा ज्यानको प्रवाह नगरी होमिए । त्यस क्रममा कयौँ अझै घाईते छन्, कोहि अझै वेपत्ता अनि कतिका शरिरमा अझै छन् बम र बारुदका छर्राहरु ।
सायद प्रचण्डले जनताको आक्रोश अझै झेल्दै छन् र त्यो क्रम अझै निरन्तर जाने लगभग निश्चित छ । सोहि आक्रोश र निशानाबाट जोगिन प्रचण्डले बन्दुकको आड लिएको सहझै अनुमान गर्न सकिन्छ । तर याहाँनिर अर्काे प्रश्न पनि तेर्सिन्छकि के सारा प्रहरी, प्रशासन र सेनाले दिन नसकेको सुरक्षा प्रकाश दाहालले दिन सक्लान् ?

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नगदै दिइने सामाजिक सुरक्षामा पनि कर

फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

यसरी परे दुई न्यायाधीश बर्खास्तीमा

 फागुन १४, काठमाडौँ। न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त

कब्जा गरेको जग्गाको विवरण पठाउन गृहको निर्देशन

 फागुन १०,काठमाडौं। सरकारले देशभर अतिक्रमण गरेको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक