काठमाडौं, चैत १ – प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेका छोरा प्रकाश दाहालले गत बिहीबारदेखि २२ बोर राईफल बोक्ने आधिकारिक अनुमति पाएका छन् ।
दाहालको व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको सुरक्षा समितिको निष्कर्षपछि गृह मन्त्रालयको सिफारिसमा उनलाई हतियार बोक्न अनुमति दिइएको हो।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले दाहालले इटलीबाट आयात गरिएको २२ बोर राइफल र दुई सय थान गोली राख्ने इजाजतपत्र दिएको हो । इजाजत पत्र उनको नागरिकताको नाम साकार दाहालका नाममा छ । १० वर्षे युद्धका क्रममा हजारौँ नेपाली जनताका छारा छोरी प्रचण्डकै काशनमा ज्यानको प्रवाह नगरी होमिए । त्यस क्रममा कयौँ अझै घाईते छन्, कोहि अझै वेपत्ता अनि कतिका शरिरमा अझै छन् बम र बारुदका छर्राहरु ।
सायद प्रचण्डले जनताको आक्रोश अझै झेल्दै छन् र त्यो क्रम अझै निरन्तर जाने लगभग निश्चित छ । सोहि आक्रोश र निशानाबाट जोगिन प्रचण्डले बन्दुकको आड लिएको सहझै अनुमान गर्न सकिन्छ । तर याहाँनिर अर्काे प्रश्न पनि तेर्सिन्छकि के सारा प्रहरी, प्रशासन र सेनाले दिन नसकेको सुरक्षा प्रकाश दाहालले दिन सक्लान् ?
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको