March 2, 2017

बेलायतमा सवारी चलाउनेलाई यस्तो छ नयाँ र कडा नियम

फागुन १९ लन्डन – स्कटल्यान्ड र वेल्समा सावारी चालका लागि १मार्च २०१७ देखि नयाँ कडा नियक लागु भएको छ ।  नयाँ नियमले गाडी हाँकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द हुन सक्नेछ ।

ड्राइभिङ टेस्ट पास गरेको दुई बर्षभन्दा कम समय भएकालाई मोबाइल फोन प्रयोग गरिरहेको अवस्थामा समातिए लाइसेन्स रद्द हुनेछ । अन्य चालकलाई दुई सय पाउन्ड जरिवाना र दोब्बर ६ पोइन्ट आउने बीबीसीले जनाएको छ ।

नयाँ चालकले ६ वा बढी पोइन्ट पाए उसले पुन प्रयोगात्मक र सैद्धान्तिक जाँच दुवै दिनुपर्ने छ । तीन बर्षमा १२ पोइन्ट पाए ड्राइभरलाई मोटर हाँक्न प्रतिबन्ध समेत लगाइने नयाँ नियममा छ ।

ट्राफिक बत्तीमा रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा छ । ब्लुटुथ जोडेर फोनबाट गीतसंगित बजाउन सकिने भएपनि फोन ह्यान्डस फ्रीमा हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

‘लगानी विविधीकरण कोषको मुख्य एजेन्डा हो’

नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई अन्तरिम आदेश

आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : संयुक्त राष्ट्रसङ्घ

 भदौ  ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको