February 27, 2017

संविधान संसोधन विधेयक संसोधनका लागि सरकार भित्रकै सांसदको बिद्रोह: १५ प्रस्ताव दर्ता

1-8-e1488123354177-205x15417006139_1228788887169005_1290941747_n-e1488123437954-205x154

फागुन १६ |  

 काठमाडौं  – सरकारले गत मंसिर १४ गते ब्यवस्थापिका संसदमा दर्ता गराएको नेपालको संविधान संसोधनको विधेयकमाथि संसोधन गर्नका लागि संसद सचिवालयमा सांसदहरुका १५ निवेदन दर्ता भएको छ ।

३ दिन अघि संविधान संसोधन विधेयकमाथि संसोधन प्रस्ताव गर्न सांसदहरुलाई ७२ घण्टाको समय दिइएको थियो । सोही अनुसार सत्ताघटक तथा सत्ताबाहिर रहेका विभिन्न दल तथा सांसदहरुले संविधान संसोधन बिधेयक संसोधन गर्न प्रस्ताव दर्ता गराएका हुन् ।
संसद सचिवालयमा साँझ ६ बजेसम्म १५ वटा संसोधन प्रस्ताव दर्ता भएको छ । यसमा सत्ताघटक कांग्रेस तथा माओबादी केन्द्रका सांसदहरुले समेत विधेयक संसोधनको प्रस्ताव गरेका छन् । एमाले सहित ८ दलले भने विधेयक संसोधनको प्रस्ताव प्रक्रियामा भाग लिएन ।

संसोधन प्रस्ताव दर्ता गर्नु अघि विभिन्न दलको संसदीय दलको बैठक बसेको थियो । सोही बैठक अनुसार उनीहरुदलले संसोधन प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

यसरी परे दुई न्यायाधीश बर्खास्तीमा

 फागुन १४, काठमाडौँ। न्याय परिषद्ले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त

कब्जा गरेको जग्गाको विवरण पठाउन गृहको निर्देशन

 फागुन १०,काठमाडौं। सरकारले देशभर अतिक्रमण गरेको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित