फागुन १२काठमाडौं , ट्याङकर चालक र ढुवानी व्यवसायीले स्वार्थ प्रेरित माग पुरा गराउन दवाव दिने उदेश्यले हडताल गर्दा राजधानीका उपभोक्ताले सहज रुपमा इन्धन पाउन नसकेका हुन् ।
टयाङकर ढुवानी व्यवसायीले दबाबस्वरुप शुक्रबार इन्धन लोड नगरेका कारण बजारमा उपभोक्ताको लाइन देखिएको छ । ढुवानीकर्ताले अनावश्यक विवाद निकाल्दा पनि सरकार भने आझै रमिते मात्रै भइरहेको छ ।
निगमले आइतबार, सोमबार र मंगलबार नियमित आपूर्तिभन्दा दोब्बर पेट्रोल आपूर्ति गरेको बताएको छ । तर पनि राजधानीमा इन्धन अभावले पम्पमा उपभोक्ताको लाइन लामो छ ।
बुधबार पनि इन्धनको सहज आपूर्ति भएको र ८ सय किलोलिटर भन्दा बढी खपत हुनसक्ने आंकलन गरिएको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको