कडा निगरानीमा सलमान र कट्रिना

salman-and-katrina-kaifबलिउडका चर्चित नायक सलमान खान र कट्रिना कैफको सुटिङ अहिले कडा निगरानीमा भइरहेको छ । अष्ट्रेलियामा ‘टाईगर जिन्दा हे’को सुटिङ गरिरहेका सलमान र कट्रिनालाई मिडियावाट टाढै राख्ने प्रयास निर्माण संस्थाले गरेको छ ।

निर्माता आदित्य चोपडाको चाहना छ कि चलचित्र रिलिज हुनु अघि सलमान, कट्रिना र चलचित्र सम्बन्धी कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक नहोस् । कुनै समय रिलेशनमा रहेका सलमान–कट्रिना अहिले एक अर्कासँग टाढिएका छन् । केही भारतीय मिडियाहरुले उनीहरुको पुर्नमिलनको संकेत देखिएको उल्लेख गरेपछि अहिले फेरि यो जोडीको प्रेम चर्चा सुरु हुन थालेको छ ।

‘टाइगर जिन्दा हे’, ‘एक था टाइगर’को सिक्वेल हो भने यसमा सलमान कट्रिनाले मुख्य भुमिका निर्वाह गरेका छन् । सलमान र कट्रिना छुट्टिएकोमा दुःखी भएका प्रसंसकलाई यो चलचित्रले खुसी बनाउँछ वा दुःखी हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं