May 23, 2017

हरिबंश आचार्यले हिरोनी मन पर्यो भने पछि (हेर्नुस् भिडियो)

टेलिसिरियल ‘मदनबहादुर हरिबहादुर’को पात्र हरिबहादुर खासमा खलनायक थियो । अनुहारमा एउटा ठूलो कोठी भएको यो तिखो बोली भएको पात्र छुल्याइ“ र दुस्ट्याइ“ले भरिएको थियो । ‘देख्नेबित्तिकै चिमोटु“जस्तो लाग्नुपर्ने यो पात्रलाई सबैले मन पराए,’ हालै हरिवंश आचार्य उर्फ हरिबहादुरले भने । यसको कारण के थियो भने यो पात्र फिल्मी पात्रजस्तो पूरै खलनायक थिएन । पात्रको भाषा, लवज र भेषभूषासम्ममा कलात्मकताको खोजी गरिएको थियो । योभन्दा ठूलो कारण थियो, यो चरित्रमा नेपाली कला रंगमञ्चका ‘भर्सटाइल’ अभिनेता हरिवंश आचार्यले अभिनय गरेका थिए । हरिबंश आचार्यले हिरोनी मन पर्यो भने पछि …हेर्नुस् भिडियो…

.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको