लगातार फ्लप भइरहेछन् शाहरुखका फिल्म, रहेनन् सुपरस्टार

काठमाडौं, २२ साउन — शाहरुख खानको नयाँ फिल्म जब ह्यारी मेट सेजल न समीक्षकलाई मन प–यो, न दर्शकलाई नै । बक्स अफिसमा फिल्मले औसत शुरुवात गरेको छ ।

shahrukh

शुक्रवार १६.२५ करोड भारु कमाएको फिल्मले शनिवार जम्मा १४ करोडको व्यापार ग–यो । हिट कहिलनका लागि यो फिल्मले कम्तीमा १४५ करोड भारुको व्यापार गर्नुपर्छ ।

फिल्म अत्यन्तै बोरिङ रहेको प्रतिक्रिया दर्शकहरूले दिएका छन् । शाहरुखले केही समययता यस्तै बोरिङ फिल्महरू खेल्दै आएका छन् । दिलवाले र ह्याप्पी न्यु इयरजस्ता उट्पट्याङ फिल्म खेलेर शाहरुखले बिस्तारै फ्यान बेस घटाइरहेका छन् ।

त्यसैले उनको नयाँ फिल्मको ओपनिङ साधारण रह्यो । उनले बिस्तारै सुपरस्टार स्टेटस गुमाउँदै गएको बलिउडका ट्रेड पण्डितहरूले टिप्पणी गरेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं