March 17, 2017

रियल मड्रिड र बार्यन म्युनिख क्वार्टरफाइनलमा भिड्ने

Quarter-final-draw४ चैत, काठमाडौं । साविक बिजेता रियल मड्रिड र बार्यन म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा भिड्ने भएका छन् ।
शुक्रबार भएको ड्रमा साविकको रियलले जर्मन च्याम्पियन बार्यन प्रतिद्वन्द्वी पाएको हो । रियल ला लिगाको लिग लिडर पनि हो ।

यसअघि सन् २०११र१२ को सिजनमा बार्यन र रियलले सेमिफाइनलमा भिडेका थिए । जसमा अवे गोलका आधारमा बार्यन बिजयी बनेको थियो ।

कातालान बार्सिलोनाले इटालियन लिग लिडर युभेन्टस प्रतिद्वन्द्वी पाएको छ ।

सन् २०१४र१५ को सिजनका फाइनलिष्ट टोली बार्सा र युभेन्टसले यसपटक क्वार्टरफाइनलमा भेट भएको हो । त्यस खेलमा बार्सिलोना ३(१ ले बिजयी भएको थियो ।

अर्को स्पेनिस क्लब एथ्लेटिको मड्रिडले इंग्लिस क्लब लेस्टर र जर्मन क्लब बोरुसिया डर्टमुण्डले फ्रान्सेली क्लब मोनाको प्रतिद्वन्द्वी पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति