राजनीतिको संरक्षणमा सेनाडाको अश्लिल हर्कत

senadaएजेन्सी । फुर्सदको समयमा तपाई के गनुहुन्छ ? सर्वियाकी एक २४ वर्षे रियालिटी टीभी स्टार सेनाडा नुर्किकले भने फुर्सदको समयमा पुरुष फेरी फेरी सेक्स गर्ने गरेको रहस्य सार्वजनिक गरेकी छिन् । अझ रोचक पक्ष त के भने उनले आँफैले छानेर हट एण्ड सेक्सी पुरुषसँग मात्रै सेक्स गर्ने अभिब्यक्तिले अहिले हंगामा नै मच्चाएको छ । हाई प्रोफाइल राजनीतिज्ञ उनका ब्वाय फ्रेन्डको संरक्षमा उनले यो अश्लिल हर्कत गर्दै आएकी हुन् । सर्वियामा बेश्यावृतिको काम गैरकानुनी मानिएपनि प्रहरीलाई नै उनका प्रेमीले पक्राउ गर्नेको जागिर जाने धम्की दिएपछि निर्धक्क वेश्यावृति गर्ने छुट पाएकी सेनाडा फुरुंग छिन् । सेनेडाले आँफुसँग संभोग गर्ने ग्राहकले महंगा उपहार पनि दिने गरेको बताइन् । –

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको