रक्सी बेच्ने बार भन्दा अदालतको बार सबैभन्दा खराब : ओली

kp-oli-2-726x405काठमाडौं, वैशाख २२– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान्यायाधीसविरुद्धको महाभियोगबारे सर्वोच्चले गरेको अन्तरिम आदेशले न्यायँ ज्यूदो रहेको अनुभूति भएको बताएका छन् ।

शुक्रबार कान्तिपथस्थित एल्लो प्यागोडामा आयोजित पार्टीका उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीसमाथिको महाभियोग तथाकथित झुठो रहेको भन्ने पुष्टी भएको बताए । सत्तापक्षले निहीत स्वार्थमा महाभियोग दर्ता गराएको भन्दै केही उद्देश्य पूरा भएको आरोप लगाए ।

‘कतिपय हामीलाई पनि चित्त बुझेको छैन,’ ओलीले भने, ‘तर हामीले महाभियोग लगाएका छैनौ ।’ ओलीले महाभियोग दर्ताले अझै पनि केही नबिग्रेको उल्लेख गर्दै महाभियोग फिर्ता लिन आग्रह गरे ।

एमाले अध्यक्ष ओलीले बार एशोशिएसनप्रति पनि तिखो ब्यङग्य प्रहार गरे । समयको बारदेखि रक्सीखाने बारसमेतको चर्चा गर्दै ओलीले चार किसिमको बारमध्ये सबैभन्दा खराब अदालतको बार रहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा