माधवकुमार नेपाल: काँग्रेस विकासको बाधक हो

Leader of Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal at his residence in Katmandu May 18, 2009. Nepal is likely form a new coalition government and replace current caretaker Prime Minister Pushpa Kamal Dahal "Prachandra" after he received the backing of over 350 members of parliament from 22 parties.
Post Photo/Shaligram Tiwari/Kantipurकाठमाडौं, १८ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेस विकासको बाधक भएको आरोप लगाएका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । उनले काँग्रेसलाई भ्रष्टाचारको बाधको भएको टिप्पणी गर्दै पतनको बाटोमा अघि बढेको उल्लेख गरे ।

उनले एमाले र माओवादी केन्द्रबीचको एकता स्वभाविक भएको बताउँदै एमाले धेरै चुनौतिहरुमा खेल्ने अग्रगामी पार्टी भएको जिकिर गरे । उनले वाम एकताबाट कसैलाई पनि नआत्तिन आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक