November 10, 2017

महिला फ्यानले हद गरेपछि बरुणले दिए प्रहरीमा उजुरी

बलिउड अभिनेता वरुण धवनले आफ्नी एक महिला फ्यान विरुद्ध उजुरी दिएका छन् । फोनमार्फत उक्त फ्यानले म्यासेजको रिप्लाई नगरेको भन्दै आत्महत्या गर्ने धम्की दिए पश्चात धवनले उजुरी दिएका हुन् ।

th

केही समय अघिबाट वरुणले एउटा महिला फ्यानबाट ‘वाट्स एप’मा थुप्रै म्यासेज प्राप्त गर्दै आएका रहेछन् । उक्त फ्यानबाट आजित भएका वरुणले त्यो नम्बरलाई नै ‘ब्लक’ गरिदिए । तर, केही दिन पश्चात वरुणलाई कुनै अपरिचित नम्बरबाट ‘वाट्स एप’मा प्रतिकृया नदिए आत्महत्या गर्ने धम्की दिँदै फोन कल आएको थियो । उक्त म्यासेजले विरक्तिएका उनले प्रहरीलाई उजुरी दिएका हुन् ।

प्रहरीले ‘ती महिला फ्यानले फोन र म्यासेज गरेको हो’ भन्ने कुरा पुष्टी गरेको छ । उजुरी पश्चात तत्कालै खोजी कार्य सुरू गरेको प्रहरीले उक्त नम्बर अहिले सम्र्पकवहिन भएको जनाएको छ । पछिल्लो समय फिल्म ‘जुडुवा २’ मा देखिएका वरुण हाल फिल्म ‘अक्टूबर’मा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं