बिहे अघिनै श्रद्धा कपूर आमा बन्ने पक्का, कसको बच्चाको आमा बन्दैछिन् उनी ?

Shraddha-Kapoor-Wallpaper-19-19.-jpg

१३ असार , एजेन्सी । बलिउड नायिका श्रद्धा कपूर बिवाह अघिनै आमा बन्दै छिन् भन्दा तपाईलाई पत्यार नलाग्ला । उनी आफ्नो जीवनमा नभई फिल्म ‘हसिना पार्कर’ मा चार बच्चाकी आमाको भूमिकामा देखिन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 चर्चित अन्डरवर्ल्ड डन दाउद इब्राहिमको वायोपिकमा बनेको फिल्म ‘हसिना पार्कर’ मा चार बच्चाकी आमाको भूमिका देखिन लागेपछि श्रद्धाले यतिबेला मिडियामा राम्रो कभरेज पाइरहेकी छिन् ।

अपूर्व लखियाको निर्देशनमा तयार भएको उक्त फिल्ममा दाउद इब्राहिमको बहिनी हसिनाको भूमिकामा देखिन लागेकी श्रद्धाको फिल्म १८ अगस्तमा रिलिज हुने पक्का पक्की भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं