‘बद्रीनाथ की दुल्हनिया’ को प्रमोशनको क्रममा अलियालाई ड्रेसले धोका दिएपछि ‘।

aliya-bhatta-photo-750x417बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्र ‘बद्रीनाथ की दुल्हनिया’ले उत्साहजनक ब्यापार गरेपछि उनी फेरि एकपटक चर्चामा छिन् । चलचित्रमा आलिया देसीलुकमा देखिएकी छिन् । रिलमा मात्रै हैन रियल लाईफमा समेत उनको ग्ल्यामर लुक्सको चर्चा हुने गर्छ ।

कहिले ड्रेसले धोका दिदा पनि चर्चाको पात्र बन्ने गरेकी छिन् आलिया । छोटो ड्रेसले मात्रै हैन, लामै ड्रेसले समेत धोका दिने गरेको छ उनलाई । एउटा प्रमोशन कार्यक्रममा लामै ड्रेस लगाएर सहभागी हुँदा पनि फेशन ब्लण्डरको शिकार भइन् उनी । त्यसो त अर्को एक कार्यक्रममा पनि आलिया आफैले लगाएको ड्रेसप्रति असहज महशुश गर्दै थिइन् ।
हिन्दी चलचित्र ‘हम्टी शर्माको दुल्हनिया’ को प्रमोशनको क्रममा वरुण धवनले बोक्दा पारदर्शी पोशाकले उनलाई धोका दिएको थियो । ‘उड्ता पञ्जाब’को प्रमोशनको क्रममा पनि ड्रेसले उस्तै धोका दियो ।अनलाईन खबर बाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको