फिल्मकै लागि नांगिएका यी बलिउड सेलेब्रेटी

अमिर खान- निर्देशक राजकुमार हिरानीको फिल्म पिकेमा अमिर खानको न्युड सीन खुब चर्चामा आएको थियो । जसमा उनी पुर्ण रुपमा नांगै भएर एक टेपरकर्डसंगै देखा परेका थिए । न्युड सीन दिएको यो अमिरको पहिलो फिल्म थियो ।

celebraties-who-nacked-14869815

celebraties-who-nacked-21742815

रनविर सिंह-सन् २०१६ मा रिलिज भएको फिल्म बेफिक्रेमा नायक रनविर सिंह पहिलो पटक न्युड देखा परेका थिए । केहि सेकेण्डको लागी मात्र दिएको यस दृश्यले उनी लामोसमय सम्म चर्चामा रहेका थिए ।

 

celebraties-who-nacked-44027115

शाहरुख खान -सन् १९९३ मा रिलिज भएको फिल्म माया मेमसाब दिएको न्युुड दृश्यले उनी अत्याधिक चर्चामा रहेका थिए । फिल्ममा दिपा शाहि र शाहरुखले दिएको उक्त दृश्यको चर्को आलोचना समेत भएको थियो ।

celebraties-who-nacked-64067415

रनविर कपुर -फिल्म शावरियाको लागी रनविरले न्युड सीन दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं