November 25, 2019

प्रधानमन्त्री प्रेमपुर्ण शब्दमा सोध्नुहुन्छ !, ‘गोकुल केही प्रस्ताव छ कि ?’

 IMG_20191125_214756

मंसिर ९, काठमाडौं । प्रधानमन्त्री IMG_20191125_214732केपी शर्मा ओली र सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाबीचको सम्बन्ध कस्तो होला ? सबैले सहजै अनुमान गर्न सकिन्छ ।

मन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीको नीजि निवासमा बस्न पाउनुले पनि प्रधानमन्त्री–बाँस्कोटाबीचको सम्बन्ध प्रष्ट्याउँछ । अर्थात् प्रधानमन्त्री ओली र मन्त्री बाँस्कोटाबीच समुधुर सम्बन्ध छ । अर्थात् प्रधानमन्त्रीको विश्वासिलो पात्र हुन्, मन्त्री बाँस्कोटा ।

ओली–बाँस्कोटाबीच समुधुर सम्बन्ध छ भन्ने कुरा आँकलन मात्रै होइन, यथार्थ नै हो । यो व्यवहार मन्त्रिपरिषद् बैठकमै पनि देखिन्छ ।

मन्त्रिपरिषद्मा मन्त्रालयबाट आएका प्रस्तावबारे पालैपालो ब्रिफिङ हुन्छ । क्रमशः निर्णय हुन्छ । कसैले प्रस्ताव ल्याएन भने प्रधानमन्त्रीले चासो दिँदैनन् । तर, सञ्चार मन्त्रालयबाट कुनै प्रस्ताव देखिएन भने प्रधानमन्त्रीले सोध्छन्, ‘गोकुल केही प्रस्ताव छ कि ?’ मन्त्रिपरिषद् बैठकमा समेत सबैभन्दा बढी माया पाउने मन्त्री गोकुल नै हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको