१५ भदौ, एजेन्सी । पाकिस्तानमा एक कैदी कराँची शहरका मेयर भएका छन्। वसीम अख्तर नामका उक्त व्यक्ति स्थानीय पार्टी मुत्तहिदा कौमी मुभमेन्टका सदस्य हुन्
। गत साता भएको चुनावमा विजयी हुँदै उनी मेयर बनेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । जेलमा रहेका अख्तरको विरुद्धमा भएका कानूनी उजुरी खारेज गरेपछि उनलाई जेलबाट कराँची शहरको सिटी पार्क ल्याइएको थियो। उनले त्यहीँ पदको सपथ लिएको बताइएको छ। अख्तरलाई गत जुलाईमा गिरफ्तार गरिएको थियो ।
९ वर्षअघि उनी मन्त्री हुँदा उनले आतंकवादीलाई आश्रय दिएको आरोप लागेको थियो । जितपछि अख्तरले आफ्नो जीत ऐतिहासिक भएको भन्दै आफूमाथि लागेका सबै आरोप झुठा भएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण
२०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल