पति अर्कैसँग सल्किएपछि नायिकाद्वारा आत्महत्या

Bidisha--430x336नयाँदिल्ली। टेलिभिजको पर्दामा चर्चित भारतीय अभिनेत्री तथा गायिका बिदिशा बेजबरुआले दिल्लीको गुडगाउँस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छन् । २६ वर्षीया बिदिशाले सोमवार राति आत्महत्या गरेकी हुन् । बिदिशा गुडगाउँको सेक्टर ४३ स्थित एक अपार्टमेन्टमा बस्थिन् । बिदिशा ५ जुलाईमा यो फ्ल्याटमा सरेकी थिइन् ।

बिदिशा एक वर्ष अगाडि मात्रै विवाह बन्धनमा बाँधिएकी थिइन् । उनको वैवाहिक जीवन ठीक तरिकाले चलिरहेको थिएन । बिदिशा आफ्नो पतिको विवाहेत्तर सम्बन्ध (अन्य महिलासँगको सम्बन्ध)का कारण चिन्तित थिइन् । प्रहरीमा परेको उजुरीका अनुसार बिदिशाले आफ्नो श्रीमानका कारण आत्महत्या गरेको बुझिएको छ । उक्त उजुरी बिदिशाका आफन्तले दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।