तसलिमा नसरिन नेपालमा, सुरक्षाका लागि विशेष प्रहरी टोली परिचालन

काठमाडौं, ७ चैत्र । चर्चित बंगलादेशी लेखिका तसलिमा नसरीन नेपाल भ्रमणमा आएकी छिन्। आईतबार अपरान्ह काठमाडौंमा आएकी उनलाई राजधानीको अन्नपूर्ण होटलमा राखिएको छ ।

Taslima_Nasrin_portraitसाउथ एसिअन उमन डेभलपमेन्ट फोरमको निमन्त्रणमा उनी काठमाडौं आइपुगेकी उनलाई नेपाल सरकारले विशेष सुरक्षा प्रदान गरेको छ । प्रहरी निरिक्षकको एक टुकडीले उनलाई विशेष सुरक्षा दिएको छ ।

आयोजकको आग्रहपछि महानगरिय प्रहरी परिसरले उनलाई विशेष सुरक्षा दिएको स्रोतको दाबी छ । सन् १९३२ अगष्टमा बंगलादेशमा जन्मिएकी नसरीनलाई सरकारले १९९५ मा देश निकाला गरेको थियो । उनको साहित्यले त्यहाँको धर्म ग्रन्थमाथि प्रहार गरेको सरकारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,