May 10, 2017

जस्टिन बीबीर शो हेर्न जाने दर्शकका लागि पार्किङ शूल्क मात्रै २५ हजार

Концерт-Джастин-Бибер-3-150x150

एजेन्सी । २२ वर्षीय अन्तर्राष्ट्रिय पप स्टार जस्टिन बिबर डिवाई कन्सर्टका लागि हिजो बेलुकी भारतको मुम्बई आएका छन्। आज हुने कन्सर्टनका लागि जस्टिन बिबर समुहले यस अघि ठूलो डिमान्ड गरेको थियो।

शो हेर्न जाने दर्शकलाई पार्किङमा ठूलो हैरानी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शो हेर्न जाने दर्शकलाई पार्किङको सुविधा श्रेणी अनुसार छुट्याइएको छ। जसमा सस्तो टिकट भनेको चार हजारको रहेको छ।

जसलाई सीए वन को श्रेणीमा राखिएको छ। यो पार्किङ स्थलदेखि ४ किलोमिट टाडा रहेको छ। त्यस्तै २५ हजार मूल्यको टिकटलाई डाइमन्ड श्रेणी, १५ हजारको प्लेटिनम श्रेणी, १० हजारको गोल्ड र सात हजारको टिकटलाई सिल्वर श्रेणीमा छुट्याइएको छ। राखिएको छ।

यो शो मा ४५ हजार बढी दर्शकले सहभागी जनाउने अनुमान गरिएको प्रहरीले जनाएको छ। २६ करोड लगानीमा हुन लागेको कन्सर्ट अहिले सम्मकै महङ्गो शो रहेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं