कोरोना भाइरस : आफूखुसी खोलिएका कोषको रकम केन्द्रीय कोषमा जम्मा गर्न निर्देशन

काठमाडौँ : सरकारले कोरोनासम्बन्धी आफूखुसी खोलिएका राहत कोष बन्द गरी रकम केन्द्रीय कोषमा जम्मा गन निर्देशन दिएको छ ।  

मंगलबार बसेको कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले सरकारले नै कोष बनाइसकेको अवस्थामा अरूले बनाइरहनु जरुरी नहुने भन्दै त्यसरी खोलिएको कोष बन्द गर्ने निर्देशन दिएको हो ।  

सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले बनाएकै कोषमा आर्थिक सहयोग गर्न सकिने बताएका हुन्।

मन्त्री खतिवडाले भने, ‘सरकारले कोष बनाइसकेको अवस्थामा सबै संस्थाले यसैमा आर्थिक सङ्कलन गर्नु राम्रो हुन्छ, कुनै संस्थाले यसबिचमा कोष खडा गरेको भए केन्द्रीय कोषमा एक साताभित्र रकम जम्मा गरिसक्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने