कण्डोमको प्रयोग गर्न उत्तेजित पार्दै सन्नी लियोन

sunny-1

एजेन्सी । भारतीय अभिनेत्री सन्नी लियोन निकै चर्चित छिन् । उनी पोर्न फिल्मका कारण चर्चाको शिखरमा छिन् । उनले आफ्नो छवीलाई बचाउने कोसिस पनि बेला मौकामा गर्ने गरेकी छिन् । जसको लागी उनले धेरै विवादको सामना समेत गर्नु परेको छ ।

केहि दिनअघि रिपब्लीकन पार्टी अफ इन्डियाकी एक महिला सचिव शिलाले सन्नी लियोनको कण्डोम ब्राण्डको विज्ञापनको विषयलाई लिएर विरोध जनाइन् । यस्ता खाले विज्ञापन महिलाले हेर्दा लाज लाग्ने विषय हुने शिलाको भनाई थियो । साथै यस्ता टिभीमा प्रसारण गर्दा महिलाको छवीमा दाग लाग्ने भन्दै उनले विरोध जनाएकी थिइन् । सन्नी लियोनको यस विज्ञापनको विरोधको कारण हो विज्ञापनमा उनी आफ्नो पार्टनरलाई कण्डोमको प्रयोग गर्न उत्तेजित पार्दै गरेको दृश्य ।
यदि यस विज्ञापनकोविरुद्ध कुनै कदम उठाइएन भने यो मुद्धा बढ्न सक्ने महिला अधिकारकर्मीले चेतावनी दिएका थिए । यस विवादलाई ध्यानाकर्षण गर्दै सन्नीले भनिन्, जसले जे भन्छ भन्दै गर्छन् । यसको जवाफ र फैसला भन्नेले होइन सरकारले गर्छ । सम्पुर्ण देशवासीको लागी के ठिक के बेठिक सरकारले मात्र गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको