एमालेमा सहमतिको बिन्दु पहिल्याउने प्रयास

काठमाडौं,असार २, नेपाल  कम्युनिस्ट पार्टी   (एमाले)भित्र   देखापरेको विवाद केही मत्थर   जस्तो     देखिए पनि सहमतिको खाका तय हुन सके को छैन ।  केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक  तथा अनौपचारि कछलफलमा जुट्दै      सहमतिकोबिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।

नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानका लागि  औपचारिक तथा अनौपचारि करूपमा निरन्तर छलफल  भइरहेको तरसहमतिको     खास बिन्दुको टुङ्गो लागिनसकेको बताए  । उनले पार्टीभित्रको समस्या समाधानका  लागि दोस्रो पुस्ताका  नेताहरूले निरन्तर लिएको पहल सकारात्मक  रहेको र केही  दिनमा सहमतिसाथ  थायी  कमिटी  बैठक  बस्नसक्ने     बताए ।

केही  सञ्चार माध्यममा असार २  गते दुवै पक्षको सहभागितामा  स्थायी  कमिटीको     बैठक बस्ने भनिए पनि त्यस्तो सम्भावना अहिले नरहेको     प्रवक्ता  ज्ञवालीले     बताए    । प्रदेश १,  बागमती,  कर्णालीलगायत  प्रदेश सरकारमा निर्माण भएको सहमतिको     वातावरणले पनि एमाले एकताका  लागि  वातावरण तयार पारेको धारणा  उनको     छ   । यो समाचार गोरखपात्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक