आमिर र कट्रिना फेरि एकसाथ

aamir-khana-and-katrina

३० वैशाख , चलचित्र ‘धुम ३’मा एकसाथ काम गरेका नायक आमिर खान र नायिका कट्रिना कैफको जोडीलाई दर्शकले फेरि पर्दामा हेर्न पाउने भएका छन् । लामो समयको अन्यौलताका विच नायक खानले आफ्नो नयाँ चलचित्र ‘ठग अफ हिन्दुस्तान’का लागि कैफले मुख्य नायिका फाइनल गरेका हुन् ।

यशराज ब्यानरको निर्माणमा बन्ने यो चलचित्रमा अमिताभ बच्चन, आमिर खान, फतिमा सानको मुख्य भूमिका रहने पक्का भैसकेको छ ।
लिड हिरोइनका लागि भने लामो समयदेखि खोजी गरिएको थियो । दीपिका पादुकोणदेखि आलिया भट्टसम्मको नाम अगाडि आएको थियो ।

तर, अब यसको निर्माणपक्षले ‘धुम ३’ जोडीलाई यो सपनाको प्रोजेक्टमा फाइनल गरेको हो । यो चलचित्रको छायांकन अब चाडै नै सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं