March 4, 2017

होलीमा सचेत रहनुहोस्

फागुन २१ काठमाडौं – फागु पूर्णिमा (होली)का दिन अर्काको इच्छा विपरीत जबरजस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहोर छ्याप्ने तथा महिला बालबालिका लगायत बाटामा हिँड्ने व्यक्तिलाई दुख हैरानी तथा कष्ट दिने कार्य नगर्न गृह मन्त्रालयले सबैसँग अनुरोध गरेको छ ।

मन्त्रालयद्धारा जारी वक्तव्यमा त्यस्तो काम कोही कसैले नगर्न नगराउन र वातवरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने लोलाको आयात र विक्रीवितरण नगर्न अनुरोध गरेको छ ।

सूचनाविपरीत कसैले इच्छा, स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल र बेलायतबीच जीटूजी मोडलको श्रम समझदारीमा हस्ताक्षर हुने।

३ भदौ,काठमाण्डौ – नेपाल र बेलायतबीच भदौ ६ गते जीटूजी मोडलको श्रम समझदारी पत्रमा हस्ताक्षर

वैदेशिक रोजगारीबाट दस खर्ब विप्रेषणसँगै दैनिक पाँच शव

काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले

क.समिरको नेतृत्वमा नेकपा (मालेमा केन्द्र)पुनर्गठन

पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न

राष्ट्रिय युवा संघको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)हुने

पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको

माओवादी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादव सहित ५०० नेताकार्यकर्ता एमाले प्रवेश

   साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह

सुर्यविनायक क्षेत्र प्रबन्ध समितिको अध्यक्षमा बस्नेत

पिपुल नेपाल संवाददाता,२९ साउन,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत सुर्यविनायक क्षेत्र प्रबन्ध