१३ वैशाख ,काठमाडौं । पार्टी एकीकरण भएको ६ महिनामै अध्यक्ष कमल थापाको हैकम बढेको भन्दै पार्टीमा विरोध सुरु भएको छ । पार्टीको केन्द्रीय समितिको वैशाख ७ को बैठकमा केन्द्रीय सदस्यहरुले उनको कार्यशैलीको चर्को विरोध गरेको समाचार छ ।
संविधानसभा निर्वाचन २०७० मा हिन्दू राष्ट्र घोषणा गर्न लगाउने सर्तमा कमल थापाले भारतको उत्तरप्रदेशका वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथसँग ४० लाख रुपैयाँ लिएको आरोप छ । उनले उक्त सहयोग लिएर हिन्दू राष्ट्रको एजेन्डा छाडेर सत्ताको रसस्वादनमा भुलेकोमा योगीसमेत उनीसँग रुष्ट भएको स्रोतको दाबी छ ।
भारतीय योगीहरु कमल थापा क्रिश्चियन मिसनरीको प्रलोभनमा परेर हिन्दू राज्यको एजेन्डाबाट पछि हटेको निष्कर्षमा पुगेका चर्चा पनि राप्रपा वृत्तमा छ।दृष्टि साप्ताहिकमा खबर छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको