‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’

काठमाडौं – नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकीका जलविधुत आयोजना विनप्रतिस्पर्धा सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको आरोप लगाएका छन् ।
 
स्वदेशी लगनाीमा निर्माण गर्न सकिने र लगानीको जिम्मा विदेशी कम्पनीलाई दिने कार्यलाई उनले राष्ट्रघातको संज्ञा दिए यो खबर आजको नागरिकमा छ । 

 

 

photo

NOC1-250x300