सिन्धुपाल्चोकमा पहिरो : सकड भास्सियो, यातायात ठप्प

सिनधुपाल्चोक – बाह्रबिसे नगरपालिकाको घोर्थली, कागतमा आइतबार पहिरोले भूकम्पसहितको टहरो पुरेको छ ।

स्थानीय श्यामबहादुर श्रेष्ठको टहरो पुरिएको हो ।

बिहानीपखदेखि माथिबाट पहिरो खस्न थालेपछि श्रेष्ठ परिवार भागेका थिए ।

साथै, प्रहरीका अनुसार :
-भूकम्पले कमजोर बनाएको पहाड बर्खामा खस्न थालेको छ । 

-कोदारी राजमार्ग अन्तर्गत बाह्रबिसे-तातोपानी सडक खण्डको सखुवामा सडक भास्सिएपछि यातायात ठप्प छ ।

 

photo

NOC1-250x300