नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन । कतिपय घटनामा ऋणभारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।
यस्तै आत्महत्याका घटनाको मूल कारण ऋणभार देखाइने र यसले अनेकन विकृतिजन्य समस्या ल्याउने गरेको पाइएको छ ।
ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामूहिक आत्महत्या गरेको भनिएको छ । प्रहरी अनुसन्धानअनुसार भने सोही कारण नै हो भन्ने ठाउँ नदेखिएको बताइन्छ ।
“ब्याज तिर्न नसकी ऋणीले आत्महत्या जस्तो गलत बाटो रोज्नुपछाडि बैङ्क तथा वित्तीय संस्था दोषी देखिन्छन्”, राष्ट्र बैङ्कका प्रवक्ता डा. गुनाकर भट्ट भन्छन, “यस्ता समस्या आउन नदिन (वेस्ट इनकम टु सर्भिस रेसियो) आम्दानीको आधारमा ऋण तिर्न सक्ने अनुपात नीति लागू गरिएको छ । ” “बैङ्क तथा वित्तीय संस्था सञ्चालकहरूले भने यस नीतिको विरोध गरेका छन्”, उनले थपे, “घाँटी हेरी हाड निल्नू भनेझैँ घरजग्गा, गाडीलगायत विलासितामा ऋण दिँदा ऋणीको किस्ता तिर्न सक्ने क्षमता मूल्याङ्कन गरी ऋण प्रवाह गर्नुपर्छ । ”
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड