सहिद गौतम परिवारलाई दामादरको जग्गा

चैत १३  ,कञ्चनपुर – भारतीय सीम सुरक्षाबल एसएसबीको गोली प्रहारबाट मृत्यु भएका सहपद गोविन्द गौतमको परिवारलाई जग्गा सहयोग गरिएको खबर आजको कान्तिपुरमा छ ।

शुक्रबार बर्दिया निवासी दामोदरप्रसाद अधिकारीले मालपोत कार्यालय बलौरीमा रजिष्ट्रसन पास गरी १२ धुर जग्गा प्रदान गरेका हुन् ।

काठमाडौं चन्द्रागिरि १४ घर भई हाल बर्दिया बढैयाताल ३ बस्ने अधिकारीले कञ्चनपुर बाइसेबिचुवा ९ मा आफ्नो नाममा रहेको १२ धुर जग्गा सहिद पत्नी लक्ष्मीलाई प्रदान गरे ।

 

photo

NOC1-250x300