सशस्त्रको गोलीबाट एक सर्वसाधारण घाईते

बैशाख ३१, काभ्रे – काभ्रेको नमोबुद्ध नगरपालिका ४ को शनिवार राति चेकिङका क्रमम्मा पहरीको गोी लागेर नवराज पाठक नामका एक सर्वसाधारण घाईते भएको छ, यो खबर आजको नेपाल समाचरपत्रमा छ ।

राति ९ः३० बजे सशस्त्र प्रहरीको चेकिङका क्रममा हतियार लिएर हिडेका एउटा समुह भाग्न खोजेपछि प्रहरीले

गोली चलाउँद छेउँमा रहेका सर्वसाधारण पाठक घाईते भएको हो ।

 

photo

NOC1-250x300