काठमाडौं, जेठ ९– पटक–पटक स्थगित हुँदै साँझ ५ बजेको लागि तय गरिएको व्यवस्थापिका संसदको बैठक अझैं बस्न सकेको छैन ।
स्थानीय तह संख्या थपिएको बिरोधमा नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक बस्न ढिलाई भएको हो ।
संसद खुलाउने प्रयासस्वरुप अहिले सभामुख ओनसरी घर्तीसहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।
सभामुखको कार्यकक्षमा जारी उक्त बैठकमा संसद खुलाउने विषयमा छलफल केन्द्रीत रहेको र छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागिता रहेको छ ।
यसअघि संसद भवनमै तीन दलका नेताहरुको बैठक बसेको भएपनि सहमति जुट्न नसकेपनि सभामुखकै पहलमा शीर्ष बैठक बसेको हो ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास