श्रद्धा कपुरबारे तपाईलाई यी कुराहरु थाहा नहुन सक्छ

shraddha

एजेन्सी–फिल्म ‘आशिकी २’ पछि श्रद्धाको बलिउडमा यसरी डिमाण्ड बढ्यो कि त्यसपछि उनलाई पछि फर्केर हेर्ने अवस्था आएन ।

फिल्मी क्षेत्रमा लामो समय योगदान दिएका भिलेन तथा कमेडियन शक्ति कपुरकी छोरी श्रद्धा बलिउडमा एकपछि अर्को हिट फिल्म दिने अभिनेत्रीमा पर्छिन् । यिनै अभिनेत्रीका ७ वटा रोचक पक्षहरु यस्ता रहेका छन् ।

श्रद्धालाई चिया पिउन मनपर्छ । तर, पछिल्ला दिनहरुमा उनलाई ग्रीन टि मनपर्न थालेको छ ।

टेक्नोलोजीलाई लिएर श्रद्धा एकदम क्रेजी रहेकी छिन् । त्यसै कारण पनि श्रद्धा धेरै जसो समय टेक्नोलोजीसँग बिताउने गर्छिन् ।  श्रद्धा कपुरलाई फोनमा कुरा गरिरहन मनपर्छ । उनी एसएमस भन्दा पनि फोनमा कुरा गर्न बढी रचाउँछिन् ।

श्रद्धालाई पेन्टिङ किन्न धेरै मनपर्छ । उनले पेन्टिङको कलेक्सन नै गरेर राखेकी छिन् ।

श्रद्धाको समुन्द्रको दृश्यहरु खुब मनपर्छ । यसै कारण पनि उनी समुन्द्रको दृश्यहरु देखिने ठाउँमा बस्ने गर्छिन् । जब विहान हुन्छ तब उनलाई समुन्द्रको दृश्यहरु मनमोहक लाग्ने गर्छ ।

 

photo

NOC1-250x300