१६ असार, विराटनगर । सबैको चासो रहेको विराटनगर महानगरपालिकामा पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार कुल ६७० मत गणना हुँदा मेयर पदमा कांग्रेसका उम्मेद्वारले ३०६ मत सहित अग्रता लिएका छन भने एमालेका उम्मद्वारले २२९ मत सहित पछ्याइरहेका छ ।
त्यस्तै माओवादीका उम्मेद्वार १३६ मतसहित तेस्रो स्थानमा छन । २५४ मत सहित अगाडि छन भने २२६ मत ल्याएर एमालेका उम्मेद्वारले पछ्याइरहेका छन । १०१ मत सहित माओवादीका उम्मेद्वार पनि पछि पछि नै छन ।
अहिलेसम्मको मतगणनामा ६४ वटा मत बदर भएको जानकारी प्राप्त भएको छ ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी