विराटनगर महानगरमा कांग्रेसको अग्रता

vote-count

१६ असार, विराटनगर । सबैको चासो रहेको विराटनगर महानगरपालिकामा पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार कुल ६७० मत गणना हुँदा मेयर पदमा कांग्रेसका उम्मेद्वारले ३०६ मत सहित अग्रता लिएका छन भने एमालेका उम्मद्वारले २२९ मत सहित पछ्याइरहेका छ ।

त्यस्तै माओवादीका उम्मेद्वार १३६ मतसहित तेस्रो स्थानमा छन । २५४ मत सहित अगाडि छन भने २२६ मत ल्याएर एमालेका उम्मेद्वारले पछ्याइरहेका छन । १०१ मत सहित माओवादीका उम्मेद्वार पनि पछि पछि नै छन ।

अहिलेसम्मको मतगणनामा ६४ वटा मत बदर भएको जानकारी प्राप्त भएको छ ।

 

photo

NOC1-250x300