लहानको सुखीपुरमा एमाले विजयी

लहान, ६ असोज : नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा एमालेले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी भएका हुन् । प्रमुख यादवले छ हजार १ सय  मत ल्याएका छन् । त्यस्तैगरी उपप्रमुख शाहले छ हजार ८६ मत ल्याएकी छिन् ।

 

photo

NOC1-250x300