राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका शीर्ष नेताहरु आफ्नै पार्टीका सांसदहरुसँग सशंकित भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।
यद्यपि दुवै पार्टीका नेताहरुले तत्काल राजपा र समाजवादी फुट्ने कुनै सम्भावना नभएको प्रस्ट पारेका छन् ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिहं भण्डारी तथा समाजवादी पार्टीका कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति निकाली राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी ल्याइएको अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन् ।
उनीहरुले उक्त दुई अध्यादेशको कडा निन्दा र भत्सर्ना गरेका छन् ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड