रणवीरले चुडेको कट्रिनाको खुसि सलमानले यसरी फर्काइदिए

salmankatrina

एजेन्सी-रणवीर कपुरसँग ब्रेकअप भएर लामो समय डिप्रसनमा रहेकी कट्रिनाको मुहारमा अहिले भने चमक आइसकेको छ ।

फिल्म टाइगर जिन्दा हैुमा पूर्वप्रेमी सलमान खानसँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएपछि कट्रिनाको मुहारमा हराएको खसि आएको हो । फिल्मको छायांकन अहिले अस्ट्रेलियामा भइरहेको छ ।

फिल्मसँगै काम गरेसँगै यि दुइको प्रम सम्बन्धको चर्चा फेरी सरु भएको बताइएको छ । यो फिल्म सकेसँगै फेरी अर्को फिल्ममा पनि सलमान र कट्रिनाले सँगै काम गर्ने बताइएको छ ।

 

photo

NOC1-250x300