यी ७ लाई निद्राबाट कहिल्यै पनि नबिउँझाउनुस् (भिडियो)

चाणक्य नीतिमा जीवनका विभिन्न शुत्र उल्लेख गरिएको छ । नीति शास्त्रमा मानिसहरु सुतेको समयमा विभिन्न कुरामा ध्यान दिनु पर्ने उल्लेख छ । चाणक्यले ७ लाई कहिल्यै पनि निद्राबाट जगाउन नहुने भनेका छन् । जसलाई बिउझाउनु भनेको आफैले दुख पाउनु हो भनेर उल्लेख गरेका छन्, जुन यसप्रकार छन्,हेर्नुहोस यो भिडियो :

 

photo

NOC1-250x300