यस्तो छ प्रमुख दलको चुनावी रणनीति

flag-of-congress-uml-and-maoist-625x405काठमाडौँ,  २१ कात्तिक । नेपाली कांग्रेस संविधानसभाबाट जारी संविधानको कार्यन्वयन, लोकतन्त्रको रक्षासहित मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने मुख्य लक्ष्यसहित मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारमा जुटेको छ ।

संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनपुर्व नै एमाले, नेकपा माओवादी केन्द्रसहितका दल मुलुकमा साम्यवादी शासन ल्याउन उद्यत भएको कांग्रेसले निर्वाचन प्रचरलाई तीन चरणमा विभाजन गरेको छ ।

त्यस्तै नेकमा एमालेले सामाजिक न्यासहितको आर्थिक समृद्धिलाई अजेन्डा बनाई जनतासग भोट माग्ने भएो छ ।

नेकमा माओवादी केन्द्रसंग गठबन्धनमात्रै नभएर पार्टी एकीकरणका लागि समेत चुनावी अभियानलाई प्रयोग गर्ने तयारीमा एमाले छ ।

सुशासन र सामाजिक न्यायसहितको आर्थिक समृद्धिका लागि वामपन्थी सरकार आवश्यक रहेको विषयलाई प्रमुख रुपमा उठाउनेछौं, एमाले पोलिटब्युरो सदस्य विष्णु रिमाले भने, पहिला जस्तो केन्द्रका नेताहरु ताकेर ठुला आमसभा हुने छैनन् ।

एमाले र माओवादीले मंसिर १० गते हुने पहिलो चरणको चुनावलाई लक्षित गर्दै आईतबारदेखि ताप्लेजुङ, दार्जुला अभियान सुरु गरेका छन् ।

त्यस्तै राजपाले दुई नमबर प्रदेशो चुनवालई विशेष प्राथमिकतामा राख्दै त्यहाँबाट उम्मेदवार बनेकालर्य विजयी गराउन धरदैलो अभियान, कोणसहभा गर्ने रणनीति तय गरेको छ । नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको