म्यादी प्रहरीकै भर

स्याङ्जा – आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

दोस्रो चरणको स्थानीय निर्वाचनका लागि स्याङजामा कार्यरत प्रहरी जनशक्तिमध्ये आाभन्दा बढी अन्यत्र खटाएपछि म्यादी प्रहरीको  जिम्मेवारी बढेको छ ।

जिल्लामा कार्यरत ४ सय २० जना प्रहरीमध्ये २ सय ६० जना दोस्रो चरणको निर्वाचन भइरहेका जिल्लामा खटिएका छन् ।

 

 

photo

NOC1-250x300