मुख्यसचिवबाट राजिनामा दिएर विदेश जान तम्सिएका डा.सोमलाल सुवेदीको तलब २ करोड १५ लाख !

cover-photoकाठमाडौं, २ चैत्र । नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । नेपालमा रहेका युवाहरु ‘हात मुख जोड्न’ कै लागि खाडी मुलुक भासिने क्रम रोकिएको छैन । यस्तो बाध्यताबाट मुलुकलाई मुक्त पार्न राजनीतिक दल भन्दा ठूलो भूमिका कर्मचारी तन्त्रको हुन्छ । तर, कर्मचारी तन्त्रका प्रमुख व्यक्ति नै नेपाल छाडेर वैदेशिक रोजगारीमा भासिन लागेको खबरले यतिबेला समग्र कर्मचारी प्रति नै प्रश्न खडा भएको छ ।anual-report (1)

नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदी वैदेशिक रोजगारीमा जाने भएका छन् । एशियन विकास बैंकको अल्टरनेट डाइरेक्टरको आकर्षक पदमा उनले जाने पक्कापक्की गरिसकेका छन् । आकर्षक तलबको लोभमा परेर सुवेदीले नेपालको प्रमुख प्रशासकिय निकाय मुख्य सचिवको पद छाड्ने भएका हुन् ।

दियो पेष्टबाट साभार गरिएको

 

photo

NOC1-250x300