काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेस विकासको बाधक भएको आरोप लगाएका छन् ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । उनले काँग्रेसलाई भ्रष्टाचारको बाधको भएको टिप्पणी गर्दै पतनको बाटोमा अघि बढेको उल्लेख गरे ।
उनले एमाले र माओवादी केन्द्रबीचको एकता स्वभाविक भएको बताउँदै एमाले धेरै चुनौतिहरुमा खेल्ने अग्रगामी पार्टी भएको जिकिर गरे । उनले वाम एकताबाट कसैलाई पनि नआत्तिन आग्रह समेत गरे ।
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को